हाम्रो टिम

यो अभियान अन्तर्गत हामीले देश फर्किन प्रतिबद्ध र चाहना राख्ने व्यक्तिहरुको अभियान कै लागि वेबसाइट बनाएर अभिलेख राख्नेछौं । यसको आधारमा एउटै प्रकारको क्षेत्र, सिप, चाहना आदि अनुसार विभिन्न ग्रुप बनाएर छलफल गर्दै नेपालमा फर्केर गर्ने कामहरुको सम्भाव्यता र चुनौतीबारे घनिभुत छलफल गरी योजना बनाउने छौं, र फर्किसकेका साथीहरुसंग सूचना आदानप्रदान गर्दै त्यहाँको समस्या, सिमितता, बस्तुगत स्थिति आदिलाई आत्मसात गरेर फर्केर व्यक्तिगत वा सामुहिक रुपमा काम गर्नका लागि साझा मंच तयार गर्नेछौं ।
डा. राजेन्द्र  पंगेनी
प्रमुख अभियन्ता तथा अन्तर्राष्ट्रिय संयोजक
rajendrappangeni@gmail.com
नबराज आचार्य 
अभियन्ता, नेपाल
nabaraj2013@gmail.com
बिनिशा श्रेष्ठ 
अभियन्ता तथा नेपाल संयोजक
binishaw@gmail.com
डा. श्याम डुम्रे
अभियन्ता, जापान
sp.dumre@gmail.com
डा. हेम राज ढकाल 
अभियन्ता, अमेरिका 
hemrajdhakal@gmail.com
डा. ओम कुर्मी  
अभियन्ता, क्यानाडा ​
om.kurmi@outlook.com
डा. तारा सिग्देल 
अभियन्ता,  ​
अमेरिका 
tksigdel@gmail.com
कर्मा लामा तामांग 
अभियन्ता, नेपाल 
karmaltamang@gmail.com
डा. नरेन्द्र  चन्द 
अभियन्ता,  ​फ्रान्स  
chand.naren@gmail.com
डा. संजिवन गौतम 
अभियन्ता, अमेरिका 
message4sanjivan@gmail.com
बिष्णु जोशी  
अभियन्ता, अमेरिका 
bishnujoshi999@gmail.com
दिपक उप्रेती    
अभियन्ता, नेपाल 
Dipak.Uprety@hotmail.com
एकनाथ खतिवडा   
अभियन्ता, म्यान्मार 
ekanath2003@gmail.com
मनोज पन्थी  
अभियन्ता,  नेपाल
manoj.panthi@icloud.com
प्राबिधिक टिम
वेबसाइट डिजाइन: बिनिषा श्रेष्ठ                                                       
वेबसाइट सामाग्री: डा. राजेन्द्र पंगेनी
प्राविधिक सहयोग:  डा. दिवाकर सिग्देल                                             
डेटाबेस सहयोग: डा. हेम ढकाल
सामाजिक सञ्जाल तथा कम्युनिकेसन:  बिनिषा श्रेष्ठ, डा. राजेन्द्र पंगेनी
सामाजिक तथा सामुदायिक आउटरिच: डा. तारा सिग्देल

© 2019 Return to Nepal Initiative