• नेपाल फर्कौं महाअभियान

‘डलर कमाउने अमेरिका हैन जन्म दिने आमा रोजेँ !

Updated: Feb 4, 2020

आफैलाई जन्म दिने आमा बाबु बिरामी पर्दा एक मुठी तातो पानी खुवाउन नपाउँदाको पीडाको अगाडि आफूले कमाएको पैसा खोटो लाग्न थाले पछि बिनिशाले आफ्नो नेपाल फर्कने चाहनालाई  बलियोसंग समाईन्, समय र सन्दर्भ नमिलेर आफ्नै बाबु आमा मर्दा पनि मुख हेर्न नपाएका सन्तानहरु, मोबाईल फोनमा अरब भएका लोग्नेको जवानी ढल्किएको हेरेर बसेका लाखौँ श्रीमतीहरु, मेसेन्जरमा मात्र देखिने लाखौँ बाबुहरु सबै सबैका दु:ख महशुस गर्न थालिन् अनि एउटा वकपत्र लेखिन्: ‘आठ बर्षे छोरासंग डराउन थालेकी छु, अब छिट्टै नेपाल फर्कन्छु।’ click in the picture to see full article.


78 views0 comments