• नेपाल फर्कौं महाअभियान

सयौंको संख्यामा हामी फर्किने छौं आ–आफ्नो गाउँ"

राजेन्द्र पंगेनी

कुनै एक पुस्ताले आफ्नो व्यक्तिगत तथा पेशागत महत्वाकांक्षा र स्वार्थ केही हदसम्म त्याग्न सक्नुपर्छ। हामीले विदेशमा रहेको भौतिक र व्यक्तिगत केही सुविधा त्यागेर आफ्नै देश फर्केर सामूहिक योगदान दिन सकेनौं भने विदेशमै जन्मे हुर्केका हाम्रा सन्ततिको पुस्ताले हाम्रो देश बनाउने कुरा झनै अकल्पनीय हो। आफ्नो गाउँ–ठाउँ र देशका लागि हामीले यति योगदान नगर्दासम्म मुलुक बन्न मुश्किल नै हुन्छ। त्यसैले आफ्ना व्यक्तिगत महत्वाकांक्षा त्यागेर, आफ्नै गाउँ फर्कौं र सामूहिक योगदान गरौं।Click in the picture for full story


#Nepal #kathmandu #goinghome #returningforgood #nepalfarka

10 views

© 2019 Return to Nepal Initiative